Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा ७० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,७१९ पुग्यो

२४ घन्टामा ७० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,७१९ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • १९:२२:४८ बजे
  • 724
    SHARES
  • २४ घन्टामा ७० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,७१९ पुग्यो

    पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology