Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेमको "ओठको मुस्कान " नया म्यूजिक भिडियो युट्युबमा सार्वजनिक

निरेमको "ओठको मुस्कान " नया म्यूजिक भिडियो युट्युबमा सार्वजनिक

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ ९, २०७७ शुक्रवार • १४:१९:३४ बजे
  • 2.4K
    SHARES
  • निरेमको "ओठको मुस्कान " नया म्यूजिक भिडियो युट्युबमा सार्वजनिक

    निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गित "ओठको मुस्कान" को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगित भरेका छन ।

    images

    निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नविमन्सुर, बिपिन अर्याल सगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थानमा छायांकन गरियको उक्त भिडियो लाई निरेम प्रोडक्सन कुवेतले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

    भिडियो पृथक शैलिमा खिचिएको र  कुवेतबाट भएपनि दर्शकहरुलाई केही नयापन दिन खोजेको निर्माण युनिटले जनायको छ।

    भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
    https://youtu.be/MAWZBz49V50

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology