Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले नै संवैधानिक ‘कू’ गरेका छन् : माधव नेपाल

ओलीले नै संवैधानिक ‘कू’ गरेका छन् : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • १५:४१:४३ बजे
  • 1.6K
    SHARES
  • ओलीले नै संवैधानिक ‘कू’ गरेका छन् : माधव नेपाल

    नेकपाको प्रचण्डमाधव समूहका अध्यक्ष माधव कुमार नेपालले जननिर्वाचित व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक कू गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै नेपालले यसअघि तानाशाहहरुले संसद विघटन गर्ने इतिहास रहेकामा प्रधानमन्त्री ओली ती सबैभन्दा माथि पुगेको बताएका छन् । ओली नवतानाशाह बनेका पनि उनको भनाइ छ । पार्टीमा ओलीले ५० वर्षदेखि आफूलाई दुःख दिएको नेपालले बताए । अहिले पार्टी एकतापछि प्रचण्डलाई पनि ओलीले यसरीनै सताएको उनले बताए । संसद विघटन गरेर ओलीले संवैधानिक कू गरेको भन्दै उनले ओली अबउप्रान्त कम्युनिष्ट नरहेको बताए ।

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology