Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वैशाखमा चुनाव हुँदैन : शशांक कोइराला

वैशाखमा चुनाव हुँदैन : शशांक कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १३:१४:३८ बजे
  • 1.5K
    SHARES
  • वैशाखमा चुनाव हुँदैन : शशांक कोइराला

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाखमा चुनाव नहुने बताएका छन् । मुलुकमा अस्थिर राजनीतिक अवस्था रहेकाले चुनाव तोकिएको मितिमा हुनै नसक्ने उनको भनाइ छ ।

    images

    महेन्द्रनगर पुगेका कोइरालाले पत्रकाहरुसँग कुरा गर्दै अहिलेको अवस्थामा वैशाखमा चुनाव हुनै नसक्ने दावी गरे । अहिले सत्तारुढ दलमा विभाजन देखिएको र अन्यौलता बढेको अवस्थामा आधिकारिकता टुङ्गो नालागी चुनाव नहुने उनको मत थियो ।

    अहिले नेकपामा आधिकारिकता र चुनाव चिन्हको विवाद रहेकाले यो विषय नटुङ्गिएसम्म चुनावको वातावरण नहुने कोइरालाको भनाइ छ । उनले अहिले कांग्रेसको प्रहिलो प्राथमिकता संसद पुनःस्थापनानै रहेको पनि प्रष्ट पारेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology