Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेस सरकारमा जाँदैन : रामचन्द्र पौडेल

कांग्रेस सरकारमा जाँदैन : रामचन्द्र पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १५:५२:०५ बजे
  • 4.7K
    SHARES
  • कांग्रेस सरकारमा जाँदैन : रामचन्द्र पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताएका छन्। उनले संविधानलाई भत्काउन नपाइने बताए। नेपाललाई अफगानिस्तानतर्फ लैजान खोजेको उनले आरोप लगाए।

    images

    कांग्रेस सरकारमा नजाने उनले स्पष्ट पारे। कांग्रेसले संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए।

    वरिष्ठ नेता पौडेलले भने, ‘कार्यकारिणी अधिकार प्रयोग गरेर आफूले संविधान विघटन गरेको भन्दै प्रधानमन्त्री मुद्दा खारेज गर्न अदालतलाई ओदेश दिँदै हुनुहुन्छ। यो भनेको के हो ? हामीले यसकै लागि ७० वर्ष लडेर संविधान बनाएको हो ?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology