Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • ०९:४३:५४ बजे
  • 1.7K
    SHARES
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    images

    पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

    ओलीलाई यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारवाही किन नगर्ने ? भनि स्पष्टीकरण सोधेको थियो । तर, ओलीले जबाफ दिएनन् ।

    यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology