Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज सुनको भाउ तोलाको ९२ हजार ६ सय पुग्यो

आज सुनको भाउ तोलाको ९२ हजार ६ सय पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १४:०९:२४ बजे
  • 901
    SHARES
  • आज सुनको भाउ तोलाको ९२ हजार ६ सय पुग्यो

    सुनको भाउ आज पनि सामान्य घटेको छ ।हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images


    सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology