Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीले अदालतको अपहेलना गरे, कारबाही हुनुपर्छ : बारका पूर्वअध्यक्ष

प्रधानमन्त्रीले अदालतको अपहेलना गरे, कारबाही हुनुपर्छ : बारका पूर्वअध्यक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १६:०३:५५ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्रीले अदालतको अपहेलना गरे, कारबाही हुनुपर्छ : बारका पूर्वअध्यक्ष

     नेपाल बार एसोसिएसनका चारजना पूर्वअध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलनामा कारबाही हुनुपर्ने बताएका छन् ।

    images

    आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बारका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खड्का र शेर बहादुर केसीले प्रधानमन्त्री ओलीको टिप्पणी कानुन व्यवसायमाथिकै प्रहार भएको बताएका छन् ।

    यसअघि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकजना बाजे वकिललाई लगेर तमासा देखाएको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीका विषयमा पूर्वअध्यक्षहरुले अपिल गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology