Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा ८२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,८०१ पुग्यो

२४ घन्टामा ८२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,८०१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • १७:२०:३८ बजे
  • 1.5K
    SHARES
  • २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,८०१ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार पुग्न लागेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ८२ जनासहित देशैभर संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको जानकारी दिएका छन् । संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गइसकेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology