Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा दाहाल–नेपाल समूहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

नेकपा दाहाल–नेपाल समूहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • ११:५३:०८ बजे
  • 1.6K
    SHARES
  • नेकपा दाहाल–नेपाल समूहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

    नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सोमबार पत्रकार सम्मेलन गरि माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।

    images


    घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ।


    यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ।माघ २२ गते काठमाडौँमा युवा र्‍याली, २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभभा गर्ने घोषणा गरिएको छ।

    NEKAPA.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology