Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज प्रतितोला ९२ हजार ४ सय कायम

सुनको भाउ आज प्रतितोला ९२ हजार ४ सय कायम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १२:२६:०७ बजे
  • 1.3K
    SHARES
  • सुनको भाउ आज प्रतितोला ९२ हजार ४ सय कायम

    सुनको भाउ आज पनि सामान्य घटेको छ ।सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology