Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ऐश्वर्या राय बच्चन र उनकी छोरीमा देखियो कोरोना संक्रमण

ऐश्वर्या राय बच्चन र उनकी छोरीमा देखियो कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • २०:५८:५९ बजे
  • 3.9K
    SHARES
  • ऐश्वर्या राय बच्चन र उनकी छोरीमा देखियो कोरोना संक्रमण

    बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।सुरुवातमा महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीटमा ऐश्वर्या रायमा कोरोना भाइरस देखिएको पुष्टि गरेका थिए।पछि उनले ट्वीट डिलेट गरेका छन्। यद्यपी मुम्बइको असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेलाई उदृत गर्दै बीबीसी हिन्दीले ऐश्वर्या र उनकी छोरी आराध्यामा कोरोना देखिएको उल्लेख गरेको छ।

    images

    शुक्रबार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना देखिएपछि उनीहरुका श्रीमती जया बच्चन र एश्वेर्यामा पनि परीक्षण गरिएको थियो।

    आइतबार दिइएको जानकारीअनुसार जया बच्चनलाई भने कोरोना नदेखिएको बताइएको छ। यसअघि एश्वेर्यामा पनि कोरोना नदेखिएको समाचार भारतीय संचारमाध्यममा प्रकाशित भएको थियो। एजेन्सी

    Photos: Abhishek Bachchan celebrates birthday with Aishwarya Rai ...

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology