Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल आज बुटवल जाँदै

नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल आज बुटवल जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १०:४५:०० बजे
  • 1.1K
    SHARES
  • नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल आज बुटवल जाँदै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज बुटवल जाँदैछन् ।

    images

    युवा संघ नेपाल, लुम्बिनी प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्षद्वय त्यसतर्फ जान लागेका हुन् ।

    बुटवलमा आयोजना गर्ने कार्यक्रमलाई अध्यक्षद्वयका साथै अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेके युवा संघका नेताहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपाल समूह प्रतिगमनका विरुद्ध आन्दोलित छन् ।प्रचण्ड–नेपाल समूहले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology