Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज प्रतितोला सुनको भाउ ९२ हजार

आज प्रतितोला सुनको भाउ ९२ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १३:२३:५७ बजे
  • 1.1K
    SHARES
  • आज प्रतितोला सुनको भाउ ९२ हजार

    सुनको भाउ आज एक सयले घटेर तोलाको ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो ।


    यस्तै, आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।


    तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा बुधवार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology