Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्छः गगन थापा

कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्छः गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • २१:२७:५८ बजे
  • 1.9K
    SHARES
  • कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्छः गगन थापा

    नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् । प्रतिनिधि सधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्ने बताए ।

    images

    उनले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए । नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology