Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले घुडा टेक्नु भन्दा अरु विकल्प छैन : भट्टराई

ओलीले घुडा टेक्नु भन्दा अरु विकल्प छैन : भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • ०६:५८:२० बजे
  • 3.3K
    SHARES
  • ओलीले घुडा टेक्नु भन्दा अरु विकल्प छैन : भट्टराई

    नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन्। शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभामा भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताएका हुन्।

    images

    केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ। उनले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको पनि बताए। उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology