Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीविरुद्ध चितवनमा विरोध प्रदर्शन

ओलीविरुद्ध चितवनमा विरोध प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १४:०३:५८ बजे
  • 1.5K
    SHARES
  • ओलीविरुद्ध चितवनमा विरोध प्रदर्शन

    प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएपछि यहाँ विद्यार्थीहरुले सडकमा टायर बालेर विरोध जनाएका छन् ।प्रतिनिधिसभा विघटनपछि पहिलो पटक चितवन आउन थालेका प्रधानमन्त्री ओलीका विरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।

    images

    अनेरास्ववियू चितवनका विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङदेखि सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।उनीहरुले लायन्सचोकदेखि पुल्चोक हुँदै पोखरा बसपार्कसम्म सडकभर ‘असंवैधानिक कदम खारेज गर’ लगायत प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएको पर्चा छरेका थिए ।विद्यार्थी र प्रहरीबीच विहानैदेखि झडप समेत भएका छन् । शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन व्यापक बनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology