आइतवार, कार्तिक १६ गते २०८३
धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ ।धनगढी चौराह र क्याम्पस रोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ ।
जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन् ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology