Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्री ५ सरकार भनेपछी

जब मन्त्री थापाले नेपाल सरकारलाई श्री ५ सरकार भनेपछी

जब मन्त्री थापाले नेपाल सरकारलाई श्री ५ सरकार भनेपछी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १८, २०७७ आइतवार • १०:४५:११ बजे
  • 2.0K
    SHARES
  • जब मन्त्री थापाले नेपाल सरकारलाई श्री ५ सरकार भनेपछी

    ‍सुर्खेत पुगेका केपी शर्मा ओली नेतृत्वको खानेपानी मन्त्रीको शनिबार जिब्रो चिप्लिन पुगेको छ।

    images

    सुर्खेतमा ओली पक्षको कार्यक्रमलाई सम्बोधनको सुरुमै उनको जिब्रो चिप्लिएर गणतन्त्र नेपालमा पनि श्री ५ को सरकारलाई सम्झिए।

    उनले २०६२६३ को जनआन्दोलनअघि कायम श्री ५ को सरकारलाई स्मरण गर्दै सम्बोधन गरे।

    उनले सम्बोधनको सुरूमा सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु भने। त्यसपछि भने, 'सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट।।। ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु।' उनले मञ्चमा बसेकाले गल्ती बोलेको भनेपछि सच्याएका थिए।

  • सम्बन्धित विषय:

  • # श्री ५ सरकार भनेपछी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology