Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १२:५४:४३ बजे
  • 1.1K
    SHARES
  • आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो

    आज नेपाली बजारमा सुनको मुल्य एक सय रुपैयाँले बढेको छ ।शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

    images

    त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ ।त्यसैगरी चाँदीको मुल्य भने आज ह्वात्तै बढेको छ । आज बढेको नयाँ मुल्य अनुसार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।शुक्रबार चाँदीको मुल्य १२ सय ८५ रुपैयाँ रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology