Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा प्रचण्ड नेपालको पलेटी कसेर धर्ना

प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा प्रचण्ड नेपालको पलेटी कसेर धर्ना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १८, २०७७ आइतवार • १३:१३:०० बजे
  • 1.8K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा प्रचण्ड नेपालको पलेटी कसेर धर्ना

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा धर्ना दिएको छ ।

    images

    धर्नाको नेतृत्व उक्त समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ ।

    त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड नेपाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology