Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीको दिनगन्ती सुरु, सरकार पाकेको फलझै झर्छः झलनाथ खनाल

ओलीको दिनगन्ती सुरु, सरकार पाकेको फलझै झर्छः झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १५:४६:३५ बजे
  • 1.1K
    SHARES
  • ओलीको दिनगन्ती सुरु, सरकार पाकेको फलझै झर्छः झलनाथ खनाल

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको बताएका छन् ।

    images

    आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको बताएका हुन् ।


    नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुर्नस्थापना गर्नुपर्ने उनको भनाई छ ।प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology