Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १८:४५:४२ बजे
  • 1.3K
    SHARES
  • दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

    नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सोमबार ११ बजे बस्ने भएकाे छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ ।

    images

    नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत: त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।


    यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology