Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपप्रधानमन्त्री पोखरेल चढेको गाडी प्रचण्ड–नेपाल समूहद्वारा तोडफोड

उपप्रधानमन्त्री पोखरेल चढेको गाडी प्रचण्ड–नेपाल समूहद्वारा तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • १२:०८:२७ बजे
  • 1.2K
    SHARES
  • उपप्रधानमन्त्री पोखरेल चढेको गाडी प्रचण्ड–नेपाल समूहद्वारा तोडफोड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी तोडफोड भएको छ ।

    images

    नुवाकोटमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेको हो ।

    कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच मुठभेट भएको हो । झडपमा कार्यकर्ता घाइते भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेपछि प्रचण्ड–नेपाल पक्ष विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले देशैभर दिनहुँ विरोध प्रदर्शन गर्दै आइरहेको छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology