Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • १३:२९:३४ बजे
  • 1.5K
    SHARES
  • सुनको भाउ आज तोलामा ५ सयले बढ्यो

    सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images


    अस्तिभन्दा हिजो तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ हिजो तोलाको ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि बढेको छ ।


    चाँदीको भाउ आज एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology