Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कालोझण्डा

प्रधानमन्त्री ओलीलाई सिरहामा कालोझण्डा

प्रधानमन्त्री ओलीलाई सिरहामा कालोझण्डा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १९, २०७७ सोमवार • १५:२९:४९ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई सिरहामा कालोझण्डा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् ।

    images


    तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।


    स्व।यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।


    प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology