Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १६:२२:३९ बजे
  • 1.8K
    SHARES
  • आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

    सुनको भाउ आज स्थिर रहेको छ ।सुनको भाउ आज पनि तोलामा ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology