Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समुहको आम सभाका लागि लाईसेन्सकै परीक्षा स्थगित

ओली समुहको आम सभाका लागि लाईसेन्सकै परीक्षा स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • ११:०१:०१ बजे
  • 874
    SHARES
  • ओली समुहको आम सभाका लागि लाईसेन्सकै परीक्षा स्थगित

    नेकपा ओली समुहले गर्ने आम सभाका कारण भन्दै माघ २३ गते शुक्रबार उपत्यकामा हुने सवारी चालक अनुमति पत्र लाईसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ ।

    images

    नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।


    सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ ।

    लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भ¥याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology