Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जसपाका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

जसपाका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १४:०८:२४ बजे
  • 1.1K
    SHARES
  • जसपाका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

    जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

    images

    महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology