Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा १४४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,९४५ पुग्यो

२४ घन्टामा १४४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,९४५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १९:१३:१८ बजे
  • 2.5K
    SHARES
  • २४ घन्टामा १४४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,९४५ पुग्यो

    कोरोना भाइरस संक्रमितको संख्या झण्डै १७ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिए । संक्रमितमध्ये १० हजार दुई सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology