Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाहाल नेपाल पक्षको भोली आम हड्ताल यानिकी नेपाल बन्द ! के चल्छ, के चल्दैन ?

दाहाल नेपाल पक्षको भोली आम हड्ताल यानिकी नेपाल बन्द ! के चल्छ, के चल्दैन ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २१, २०७७ बुधवार • १४:५६:०१ बजे
  • 1.3K
    SHARES
  • दाहाल नेपाल पक्षको भोली आम हड्ताल यानिकी नेपाल बन्द ! के चल्छ, के चल्दैन ?

    नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । 

    images


    प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो । 
    पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # नेपाल बन्द
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology