Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड नै निस्किए सडकमा,कार्यकर्ता थप उत्साहित

प्रचण्ड नै निस्किए सडकमा,कार्यकर्ता थप उत्साहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • ०९:३३:४८ बजे
  • 2.9K
    SHARES
  • प्रचण्ड नै निस्किए सडकमा,कार्यकर्ता थप उत्साहित

     बन्द, आमहड्ताल जस्ता आन्दोलनका कार्यक्रमहरुमा शीर्ष नेताहरु बन्द कोठामै बस्ने विगतको चलनलाई प्रचण्डले तोडेका छन् ।

    images

    नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम आमहड्तालको स्थिति बुझ्न सडकमा निस्किएका छन् ।

    सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्डसहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि साथमै छन् ।

    सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो आइपुगेपछि जुलुस सुरु भएको हो । प्रचण्ड नै सडकमा देखिएपछि कार्यकर्ता थप उत्साहित देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology