Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज प्रतितोला ९ सय घट्यो

सुनको भाउ आज प्रतितोला ९ सय घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • १३:४९:४० बजे
  • 967
    SHARES
  • सुनको भाउ आज प्रतितोला ९ सय घट्यो

    आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    महासंघले आजकालागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरालो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology