Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:३५:५९ बजे
  • 1.6K
    SHARES
  • प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट

    नेकपा माधव प्रचण्ड समूहले आयोजनामा भएको आम हड्तालमा प्रहरीसंगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । अण्डोषमा गम्भीर चोट लागेपछि उनलाई काठमाडौं ल्याइएकाे छ ।

    images


    बिहीबार जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो । पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।


    उनीसँगै झडपमा घाइते प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र झा, पूर्व मन्त्री मातृका प्रसाद यादव, धनुषाका शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव र प्रदिप साहलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # अण्डकोष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology