Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्यको लडाइँमा छौ : : प्रचण्ड

सत्यको लडाइँमा छौ : : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:५१:१६ बजे
  • 535
    SHARES
  • सत्यको  लडाइँमा छौ : : प्रचण्ड

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्वेतपत्रको तयारीमा रहेको बताएका छन् ।राजनीतिक घटनाक्रमहरूको यथार्थ जानकारी गराउन श्वेतपत्र जारी गरिने प्रचण्डले बताए ।

    images

    “सत्यको पक्षमा लडाइँमा छौँ, पार्टी भित्रको विषय मात्र होइन” प्रचण्डले सञ्चारकर्मीसँगको साक्षात्कारमा भने, “प्रतिगमन नै हो, आन्दोलनको विकल्प छैन ।अब पनि आमहडताल हुनसक्छ भन्दै प्रचण्डले अन्याय र अत्याचार बढ्दै गएमा कठोर आन्दोलन गर्नुपर्ने बताए ।

    संवैधानिक नियुक्ति, भूमि आयोगको नियुक्ति जस्ता गम्भीर निर्णय गरेकाले हिजोको आमहडताल गर्नुपरेको भन्दै उनले आमहडतालबाट परेको समस्याप्रति पार्टीले क्षमा माग्दै आएको बताए 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology