Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिद्रोही नेकपाका  बिधार्थी संगठन क्रान्तिकारी गोरखा जिल्ला संयोजकको वुवाको निधन प्रति शोक सभा

बिद्रोही नेकपाका  बिधार्थी संगठन क्रान्तिकारी गोरखा जिल्ला संयोजकको वुवाको निधन प्रति शोक सभा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७७ शनिवार • १२:३५:५२ बजे
  • 1.7K
    SHARES
  • बिद्रोही नेकपाका  बिधार्थी संगठन क्रान्तिकारी गोरखा जिल्ला संयोजकको वुवाको निधन प्रति शोक सभा

    बिद्रोही नेकपाका  बिधार्थी संगठन अखिल (क्रान्तिकारी )गोरखा जिल्ला संयोजक गगन परिवारको वुवाको निधन प्रति शोक सभा गरेका छन ।

    images

    अखिल (क्रान्तिकारी)ले श्रद्धय बुबा स्व दिल बहादुर परिवार को मृत्यु भयको १० औं दिनको दिन अखिल (क्रान्तिकारी) कास्की जिल्ला समिति र अखिल (क्रान्तिकारी) पिएन जिल्ला समिती को संयुक्त आयोजमामा कास्की मादी गाउँपालिकामा शोक सभा गरेको हो ।

    शोक सभामा अखिल (क्रान्तिकारी ) कास्की जिल्ला संयोजक पुरन पुन, पिएन जिल्ला अध्यक्ष उपेन्द्र परिवार र प्रमुख अथिती अखिल (क्रान्तिकारी ) गण्डक क्षेत्रीय समन्वय समितीका संयोजक अटलले शोकजन प्रैवार प्रति समबेदना प्रकट गरेका थिए ।

    सभामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश बास्तोला, दिल बहादुर परिवारका छोरा अखिल क्रान्तिकारी गोरखा जिल्ला समितिका अध्यक्ष गगन परिवारले समेत बोलेका थिए ।

    अथिती अटलले दिल बहादुर परिवार भौतिक रुपमा नभय पनि उनले नेपाली समाज रुपान्तरणको लागि एक योद्धा छाडेर गएको बताउदै दिल बहादुर परिवारको अकल्पनीय निधनले शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै शोकाकुल परिवारलाई संगठनले कहिल्यै अभिभावक गुमाएको महसुस हुन नदिने समेत बताए ।

    सभामा अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समिती ,अखिल (क्रान्तिकारी ) कास्की जिल्ला समिती र अखिल (क्रान्तिकारी ) पिएन जिल्ला समितिले दिएको समवेदना पत्र समेत बाचन गरिएको थियो!

    146993316_982517218822391_1573567761364943820_n.jpg

  • सम्बन्धित विषय:

  • # शोक सभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology