Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोरक्कोमा आएको बाढीमा परी २४ को मृत्यु

मोरक्कोमा आएको बाढीमा परी २४ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७७ मंगलवार • १०:१३:४४ बजे
  • 1.0K
    SHARES
  • मोरक्कोमा आएको बाढीमा परी २४ को मृत्यु

    एजेन्सी /मोरक्कोमा अत्यधिक ठूलो बाढीपहिराका कारण कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

    images


    घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # मोरक्को
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology