Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रिपरिषद्कोको बैठले नेपाल विधुत प्राधिकरणको निर्देशनमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय

मन्त्रिपरिषद्कोको बैठले नेपाल विधुत प्राधिकरणको निर्देशनमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १२:२२:५५ बजे
  • 1.6K
    SHARES
  • मन्त्रिपरिषद्कोको बैठले नेपाल विधुत प्राधिकरणको निर्देशनमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय

    पोखरा - नेपाल सरकार मन्त्रिपरिषद्को बैठले नेपाल विधुत प्राधिकरणको निर्देशनमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    images

    मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

    यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।

    उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology