Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली समुहको युवा संघको नयाँ नेतृत्व

ओली समुहको युवा संघको नयाँ नेतृत्वमा एक दर्जन उपाध्यक्ष र तीन दर्जन सचिव...........

ओली समुहको युवा संघको नयाँ नेतृत्वमा एक दर्जन उपाध्यक्ष र तीन दर्जन सचिव...........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १८:०६:५५ बजे
  • 2.0K
    SHARES
  • ओली समुहको युवा संघको नयाँ नेतृत्वमा एक दर्जन उपाध्यक्ष र तीन दर्जन सचिव...........

    नेकपा ओली समुहको युबासंघ नेपालले केन्द्रीय समिति पुर्नगठन गरेको छ । आउदो चुनावलाई लक्षित गर्दै युबासंघ नेपालले ६१ जनाको सदस्यतामा केन्द्रीय समिति पुर्नगठन गरेको हो । 

    images

    रमेश पौडेल संयोजक्तामा बसेको केन्द्रीय समितिको बैठकले वचनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सह–अध्यक्ष चयन गरेको छ । 

    समितिले सचिवमा सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, विनय शाह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई चयन गरेको छ  । 

    समितिको उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी रहेका छन् । 

    यस्तै युवासंघको महासचिवमा रमेश आचार्य चयन भएका छन् भने उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन् । 

    त्यसैगरी युबासंघले कोषाध्यक्षमा  मुकेश बुढाथोकी, सह–कोषाध्यक्षमा राकेश लामा र हिमेश केसी  लाई चयन गरेको छ । 

    युवासंघले  निर्वाचन आयोग प्रमुखको जिम्बेबारी बाबुराम पाण्डेलाई  दिएको छ भने लेखा आयोग प्रमुखमा  सुदीप सापकोटा तथा उपप्रमुखमा  प्रल्हाद प्रधानलाई चयन गरेको छ । 

  • सम्बन्धित विषय:

  • # युवा संघ
  • # ओली समुह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology