Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचनका लागि सरकारले आयोगलाई दियो ७ अर्ब रकम

निर्वाचनका लागि सरकारले आयोगलाई दियो ७ अर्ब रकम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७७ मंगलवार • १८:५४:०० बजे
  • 1.0K
    SHARES
  • निर्वाचनका लागि सरकारले आयोगलाई दियो ७ अर्ब रकम

    सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ ।

    images


    मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णू पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताए।


    सरकारले चालू आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।

    चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology