Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७ हजार नाघ्यो

२४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७७ मंगलवार • १६:५२:१० बजे
  • 1.8K
    SHARES
  • २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको बताए।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।आजसम्म डिस्चार्ज १० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।आज ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो।नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology