Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संयुक्त मोर्चा घोषणा

विप्लव नेकपा लगाएत चार दलले आज संयुक्त मोर्चा घोषणा गर्दै,कार्यक्रममा विप्लवले पठाएको पत्र बाचन गरिने

विप्लव नेकपा लगाएत चार दलले आज संयुक्त मोर्चा घोषणा गर्दै,कार्यक्रममा विप्लवले पठाएको पत्र बाचन गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १०:५५:५० बजे
  • 1.6K
    SHARES
  • विप्लव नेकपा लगाएत चार दलले आज संयुक्त मोर्चा घोषणा गर्दै,कार्यक्रममा विप्लवले पठाएको पत्र बाचन गरिने

    राज्यवाट प्रतिवन्ध लगाइएका विप्लव नेतृत्वको नेकपा लगाएत चार दलले आज संयुक्त मोर्चा घोषणा गर्दै छन ।

    images

    विप्लवको नेकपा सहित मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीचको संयुक्त मोर्चा घोषणा गर्न लागिएको हो ।

    बिहीवार त्यसका लागि नेताहरूले कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमबाट संयुक्त अवधारणापत्र र संघर्षका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

    यसैबीच पक्राउ पर्ने डरले कार्यक्रममा विप्लव तथा उनको पार्टीका कुनै नेता भने नआउने बताइएको छ ।

    कार्यक्रममा विप्लवले पठाएको पत्र बाचन गरिने छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त मोर्चा घोषणा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology