Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेतृ झाँक्रीलाई भेट्न नेताहरु भट्टराई र श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा पुगे

नेतृ झाँक्रीलाई भेट्न नेताहरु भट्टराई र श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा पुगे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १४:४९:३७ बजे
  • 2.0K
    SHARES
  • नेतृ झाँक्रीलाई भेट्न  नेताहरु भट्टराई र श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा पुगे

    पोखरा - राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न दाहाल-नेपाल नेकपाका नेताहरु योगेश भट्टराई र नारायणकाजी श्रेष्ठ महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन्।

    images

    नेकपा दाहाल-नेपालका प्रवक्ता श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध घोषित संघर्ष समितिका सह-संयोजक भट्टराई मीनभवनस्थित अपराध महाशाखाको कार्यालय पुगेका हुन्।

    नेताहरु पुग्ने क्रमसँगै रामकुमारीसँग महाशाखा प्रमुख एसएसपी दीपक थापाले सोधपुछ गरिरहेका छन्। उनलाई सोधपुछ गरेर आजै छाड्ने तयारी रहेको महाशाखा स्रोतले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology