Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पक्राउ परेकाे साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

पक्राउ परेकाे साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • १९:५३:३४ बजे
  • 1.5K
    SHARES
  • पक्राउ परेकाे साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

    नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको हाे।

    images


    उनी बिहीबार दिउँसो १ बजे घरैबाट पक्राउ परेकी थिइन् ।  पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँक्रीलाई पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology