Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज तोलामा ६ सयले घटेर ९० हजार ९ सय कायम

सुनको भाउ आज तोलामा ६ सयले घटेर ९० हजार ९ सय कायम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३०, २०७७ शुक्रवार • १७:५६:५२ बजे
  • 2.0K
    SHARES
  • सुनको भाउ आज तोलामा ६ सयले घटेर ९० हजार ९ सय कायम

    आज कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन चाँदीको भाउमा उतारचढाब देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।

    images

    बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँमा झरेको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३ सय २० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology