Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ दिल्लीमा उपचार सुरु

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ दिल्लीमा उपचार सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३०, २०७७ शुक्रवार • २१:१९:०५ बजे
  • 2.1K
    SHARES
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ दिल्लीमा उपचार सुरु

     नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ दिल्लीमा उपचार सुरु भएको छ ।

    images

    नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री खनालको अपोलो अस्पतालमा उपचार सुरु भएको दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिएका छन् ।

    नियमित स्वास्थ्य परीक्षणका लागि श्रीमतीसहित दिल्ली पुगेका खनालको राजदूत आचार्यले स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology