Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानको फुकुसिमा केन्द्र बनाएर शक्तिशालि भुकम्प

जापानको फुकुसिमा केन्द्र बनाएर शक्तिशालि भुकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • २०:१९:५९ बजे
  • 2.2K
    SHARES
  • जापानको फुकुसिमा केन्द्र  बनाएर शक्तिशालि भुकम्प

    जापानको फुकुसिमा प्रिफेक्चर  लाई केन्द्रबिन्दु बनाएर जापनी समय अनुशार रातको ११:०७ मिनेटमा शक्तिशाली भुकम्प गएको छ।

    images

    फुकुसिमा प्रिफेक्चर लाई केन्द्र बनाएर ७.१ म्याग्निच्युड को भुकम्प गएको जापानी संचारमाध्यमले जनाएको छन । झण्डै १ मिनेट सम्म ठुलो झड्का सहित आएको भुकम्पले कुन कुन शहरमा कति क्षति भयो भन्ने एकिन नभए पनि चिबा क्षेत्रको केही ठुला कम्पन्नीहरुमा आगो लागी भएको जानकारी संचार माध्यमहरुले प्रशारण गरेका छन। यसै बिच भुकम्पका कारण यही अबस्थामा सुनामी चॅाही नआउने जापानी संचार माध्यम NHK ले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology