Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त, पक्षमा ५७ मत र विपक्षमा ४३ मत खस्याे

ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त, पक्षमा ५७ मत र विपक्षमा ४३ मत खस्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७७ आइतवार • १०:०७:५७ बजे
  • 1.4K
    SHARES
  • ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त, पक्षमा ५७ मत र विपक्षमा ४३ मत खस्याे

    एजेन्सी/अमेरिकी सिनेटले यसपटक पनि दुई तिहाई बहुमत पुर्‍याउन नसकेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सकेन ।

    images


    सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्‍याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो ।


    त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो । तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त भएका हुन् ।

    गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology