Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा पुलबाट यात्रुबाहक बस पुलबाट खस्दा ३४ जनाको मृत्यु

भारतमा पुलबाट यात्रुबाहक बस पुलबाट खस्दा ३४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ४, २०७७ मंगलवार • १७:४६:०८ बजे
  • 1.1K
    SHARES
  • भारतमा पुलबाट यात्रुबाहक बस पुलबाट खस्दा ३४ जनाको मृत्यु

    भारतको मध्य प्रदेशको सिद्दी जिल्ला स्थित पुलबाट यात्रुबाहक बस पुलबाट खस्दा ३४ जनाको मृत्यु भएको छ ।

    images

    भारतीय संञ्चार माध्यम टाइम्स अफ इण्डियाका अनुसार मंगलवार बिहान ८ बजे बस पुरै नहर भित्र खसेको थियो ।

    बसमा ५० जना भन्दा बढी यात्रु सवार थिए । बसबाट यात्रुहरुलाई उद्दार गर्न ३ घण्टा बढी समय नै लागेको टाइम्सले लेखेका छन ।

    मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। दुर्घटनामा अझै मानिसहरू बेपत्ता रहेको आशंका गरिएको छ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नेसनल रिलिफ फण्डबाट मृतकका परिवारलाई दुई लाख र गम्भीर घाइते भएकालाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

  • सम्बन्धित विषय:

  • # बस पुलबाट खस्दा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology