Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत बस दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

भारत बस दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ५, २०७७ बुधवार • १२:१०:३७ बजे
  • 1.4K
    SHARES
  • भारत  बस दुर्घटना :  मृत्यु हुनेको संख्या ५० पुग्यो

    एजेन्सी -भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

    images

    समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।

    मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५ / ५ लाख भारु दिने घोषणा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology